रामचन्द्र घर्ती जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले गर्भवती महिलाको गाउँमै पुगेर गर्भजाँच सेवा दिन थालेको छ । नगरपालिकाले गत शुक्रबारदेखि चिकित्सकसहितको टोली गर्भवतीको गाउँमै पुगेर गर्भजाँच अन्तरगत आल्ट्रसाउण्ड (भिडियो...