Loading... आजः बिहिबार, कार्तिक १३, २०७७

बारेकोटको बयान गर्ने बाह्र तस्बिरहरू

खलंगाः बारेकोट गाउँपालिका जाजरकोट जिल्लाको उत्तरी भुभागमा अवस्थित गाउँपालिका हो । पर्यटनका दृष्टिले जाजरकोटकै उत्कृष्ट संभावित गन्तव्यका रूपमा रहेको बारेकोटको उचित प्रचार प्रसार प्रसार हुन नसक्दा अोझेलमा परेको छ...