Loading... आजः मङ्लबार, जेष्ठ ३, २०७९

रुपन्देही : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले एमलेकै बहुमतको सरकारको बनाउने निर्णय गरेको छ । आइतवार बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमत सरकार...