कोरोनाको संक्रमण नफैलियोस भनेर नेपालमा पनि लकडाउन अर्थात बन्दाबन्दी गरिएकोछ। रोगको महामारीहुँदा शारिरिक स्वास्थ्यमा असर पर्ने त हुने नै भयो। साथै मानसिक स्बास्थ्य समस्याको जोखिम पनि बढेर जान्छ। शरीर...