Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकाले नगरभित्र रहेका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ । लक डाउनको कारण समस्यामा परेका विपन्न नगरबासीलाई शुक्रवार देखी राहत वितरण कार्य सुरु गरेको...

जाजरकोट । आफ्ना महत्वपुर्ण ऐन तथा कार्यविधिहरु पारित गर्दै भेरी नगरपालिकाको चौथो नगरसभा सम्पन्न भएको छ । दुई महत्वपुर्ण ऐन सहित केही कार्यविधि र निर्णयहरु पारित गर्दै नगरपालिकाको नगरसभा...