Loading... आजः बुधबार, कार्तिक १२, २०७७

काठमाडौं। संघीय संसद्ले आगामी बजेटका सिद्धान्त र प्राथमिकतामाथिको (प्रिबजेट) छलफल वैशाख २८ गतेबाट गर्ने भएको छ। लकडाउनकाबीच शुक्रबारबाट संसद्को बजेट अधिवेशन सुरु हुँदैछ। यसपटक बजेट अधिवेशन ढिलो गरी आह्वान...