Loading... आजः मङ्लबार, कार्तिक ४, २०७७

सन्दर्भ: नेपाल पत्रकार महासंघको आसन्न महाधिवेसन जाजरकोट:  नेपाल प्रेस युनियनले आफनो भागमा परेका खुल्ला सदस्यको पदमा मध्यपश्चिमका विभिन्न जिल्लामा कार्यथलो वनाएका चर्चित पत्रकार हरिहरसिंह राठौरलाई पनि अघि सारेकोछ ।...

बाढी पीडितका लागि जाजरकोटमा राहत संकलन

खलंगाः तराईका बाढी पीडितहरुका लागि जाजरकोटका यूवाहरुले राहत संकलन गरेका छन् । जिल्ला स्थित युवाहरुको सक्रियतामा स्थानीय व्यापारी तथा स्वास्थ्य कार्यालयले बाढी पीडितहरुका लागि लत्ता कपडा, औषधि तथा खाद्यान्न उपलब्ध...

मलेसिया: जाजरकोटका एक युवकले मलेसियामा झुण्डिएर आत्मा हत्या गरेका छन् । मलेसियाको मलका कम्पनीमा कार्यरत त्रिवेणी नलगाड नगरपालिका ४ जाजरकोटका २३ वर्षीय उपेन्द रावलले आत्मा हत्या गरेका हुन् ।...

जाजरकोटः गत पुस १७ गते ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेश शाहीकी श्रीमति पवित्रा शाहीलाई ट्रेड युनियनले आर्थिक सहयोग सहयोग गरेको छ । निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनले शाहीकी...

जाजरकोटः जाजरकोटमा एक कार्यालयका कार्यालय प्रमुख निमित्त नतोकेर हिडेपछि कार्यालयको दैनिक कामकाज ठप्प भएको छ । सिंचाई सव डिभिजन कार्यालय जाजरकोटका कार्यालय प्रमुख सिनियर डिभिजन ईन्जिनियर थलबहादुर तामाङ्गले कार्यालयमा...

काठमाडौं : नेपाल टेलिकमले ग्राहकलाई प्रदान गर्दै आएको इन्टरनेट सेवाको मूल्य घटाएको छ। कम्पनीले जीएसएम-सीडीएमए तथा एडीएसएल-एफटीटीएच सेवाका ग्राहकलाई लक्षित गर्दै सोमबारबाट लागु हुने गरी विभिन्न प्रमोसनल अफर सार्वजनिक गरेको...

अनशरनत डा.केसीसंग आज वार्ता

काठमाडौं – चार दिनदेखि अनशरनत डा. गोविन्द केसीका माग सम्बोधन गर्न गठित सरकारी वार्ता समितिले बिहीबार साँझ केसीसंग भेटेको छ । भेटमा दुई पक्षबीच आज शुक्रबार पहिलो बर्ता गर्ने...

फेसबुकबाट साथी बनाई ठगी गर्ने पक्राउ

काठमाडाैँः फेसबुकमार्फत साथी बनी डलर पठाएको छु भन्दै ठगी गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले धादिङ धुनीबेँसी नगरपालिका घर भई ललितपुर...

काठमाडाैँः  सर्वोच्च अदालतमा कुनै हाइप्रोफाइल मुद्दाको सुनुवाई छ भने इजलासमा मात्रै हैन चियापसलसम्मै बहस र चर्चा हुनेगर्छ। सर्वोच्च अदालत परिसरमै रहेको महान्यायाधीवक्ता कार्यालयमा त्यस्तो बहस नहुने कुरै भएन। महान्यायधिवक्ताको...

सुर्खेत बन्यो तुइनमुक्त जिल्ला

सुर्खेतः सुर्खेत तुइनमुक्त जिल्ला बनेको छ । जिल्लामा १२ वटा तुइन रहेकोमा तीनीहरु सवैलाई झोलुङ्गे पुलले विस्थापित गरिसकेको जिल्ला समन्वय समिति सुर्खेतले जनाएको छ ।   १२ वटै तुइन...