दयालबहादुर शाही कविता : हरेक बृद्ध आदरणीय हुन्छ हरेक मृतक श्रद्धेय हुन्छ तर बुढा, तिम्रो अन्त्यष्टीले राजकीय स्वरुप लिनु पर्ने हो आफ्नै गरिकमाइ र विगत आखिरमा आफैलाई भारी पर्न...