डा. विजयकुमार पौडेल आठ दिनदेखि परेको मुसलधारे वर्षाले मुगलिन–नारायणघाट खण्डको सडक ध्वस्त बनाएको थियो भने मुगलिन–पोखरा खण्डको सडक पनि ठाउँठाउँमा भत्केको समाचार सुनिएको थियो । हामी पाँचजनाः चैतन्य आचार्य...