Loading... आजः बिहिबार, अशोज १५, २०७७

जुम्लामा एकै दिन ४२ जनाले कोरोना जिते

जुम्ला : जुम्लामा एकै दिन ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । निर्माण व्यवसायी संघ जुम्ला, जिल्ला कारागार जुम्ला सहित विभिन्न होम आईसोलेशनमा बसेका व्यक्तिहरुको नतिजा नेगेटिभ आएपछि...

काठमाडौं : केही दिन यता नेपालमा कोरोना भाइरसका नयाँ सङ्क्रमितको संख्या फेरी बढ्न थालेको छ । वितेको २४ घण्टा यता कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै...

काठमाडौं : शुक्रबार थप १९ जनामा संक्रमण पुष्टि संगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार...

जाजरकोट : सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएका १७ मध्य भिटिएम किट अभावमा नमुनाकोे रुपमा दुई जनाको मात्र स्वाव संकलन गरि सुर्खेत पठाईएकोे छ । भारतबाट आएका...

काठमाडौं : नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप २७ जनामा कोरोना...

बाँके : बाँकेमा आज थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोमबार भेरी अस्पतालस्थित...

काठमाडौं : नेपालमा आज थप १० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या २९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार बिहान अध्यावधिक गरेको...

काठमाडौं : धुलिखेल अस्पतालमा एकजना सुत्केरीको उपचारका क्रममा मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयको एउटा टोली त्यसतर्फ लागेको छ। बिहीबार राति सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरीको धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ...

जाजरकोट : कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको लकडाउनले समस्यामा परेका बारेकोटका विपन्न परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डम्बरबहादुर सिंहले राहत वितरण गरेका छन् । दैनिक ज्याला...

काठमाडौं । नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण (कोभिड-१९) देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको...