Loading... आजः बिहिबार, बैशाख ३०, २०७८

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २५ चैतदेखि दिदै आएको चीनको सहयोगमा प्राप्त चिनियाँ खोप भेरोसेल आईतबारबाट काठमाडौंका सात वटा खोपकेन्द्रमा लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार...