अहिले स्थानीय सरकारसँग सम्बन्धित केही विधेयकहरू संसदमा पुगेका छन्, जसमध्ये ‘स्थानीय तहको शासन सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ एउटा हो। मैले स्थानीय तहको जनप्रतिनिधिका रूपमा र जिल्ला विकास समिति...