Loading... आजः बुधबार, कार्तिक १२, २०७७

स्थानीय सरकार दिने, अधिकार नदिने!

अहिले स्थानीय सरकारसँग सम्बन्धित केही विधेयकहरू संसदमा पुगेका छन्, जसमध्ये ‘स्थानीय तहको शासन सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ एउटा हो। मैले स्थानीय तहको जनप्रतिनिधिका रूपमा र जिल्ला विकास समिति...