
काठमाडौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपालाई आउने चुनावमा देशभरिबाट १० सिट जितेर देखाउन चुनौति दिनुभएको छ ।सुदूरपश्चिमको राजधानी धनगढीमा आयोजित नेकपाको प्रदेशस्तरीय जनसभालाई...
धनगढी,२४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेर मुलुकको नक्सा छापेपछि प्रचण्ड माधव नेपाल लगायत भीम रावलसम्मले आफूविरुद्ध षड्यन्त्र शुरु गरेको बताउनु भयाे ।...
धनगढी । कैलालीमा भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांग्रेसबाट निर्वाचित धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई प्रहरीले...
धनगढी,४ कार्तिक — शनिबारदेखि बेपत्ता रहेका कैलालीको जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामबहादुर साउँदको शव मंगलबार मोहना नदीमा पानीभित्र बालुवामा गाडेको अवस्थामा भेटिएको छ । उनीसँगै बेपत्ता...
काठमाण्डौ । आइतबार कञ्चनपुरको झलारीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित सिंह भण्डारीलाई थप उपचारको लागि काठमाण्डौ ल्याइएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले...
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ। उनलाई राति १२:३० बजे धनगढी...
दार्चुला । नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत...
दार्चुला :व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना हुँदैछ । पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीको...