Loading... आजः मङ्लबार, असार २३, २०७७

बाँके : भारतबाट फर्केकालाई लिएर नेपालगञ्जबाट दाङ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–२ स्थित श्री जंगलमा दुर्घटना हुँदा ११...

बाँके । बाँके जिल्लाका पहिलो संक्रमित ६० वर्षीय व्यक्तिसँगै २१ जना कोरोनाबाट निको भएका छन्। बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसन वार्डमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका २१ जनाको...

बाँके : बाँकेमा आज थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नरैनापुरस्थित क्वारेन्टाइनमा रहेका ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सोमबार भेरी अस्पतालस्थित...

बाँके । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ५७ पुगेको छ । सोमबार एकैपटक ५३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका अनुसार...

नेपालगन्ज । नेपालगन्जमा एकै दिन फेला परेका १५ जना कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा राखिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्र पार्कस्थित ‘जोलहनपुर्वा’ टोलका १५ जना आइतवार संक्रमित...

बाँके । नेपालमा आइतबार थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको...