Loading... आजः बुधबार, अशोज १४, २०७७

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ । यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप-विजेता चेन्नई सुपर किङ्सबीचको...

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका राष्ट्रिय क्रिकेट टिमका फास्ट बलर ललित सिंह भण्डारीलाई थप उपचारको लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ। उनलाई राति १२:३० बजे धनगढी...

काठमाण्डौ । ​इङ्ग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदै छ । कोरोना भाइरसको महामारीका कारण स्थगित भएको प्रिमियर लिग बन्द रङ्गशालामा गरेर सकिएको थियो । गएको सिजनमा...

काठमाडौं : सन्दीप लामिछाने आवद्ध जमैका तालावाज ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) को सेमिफाइनलबाटै बाहिरिएको छ । जमैकाले विगतका खेलहरूमा जस्तै कमजोर ब्याटिङ गरेपछि ट्रिनबागो नाइट राइडर्स सहजै...

काठमाण्डौ । इङ्ल्याण्ड र पाकिस्तानबीचको पहिलो टि-२० क्रिकेट पानी परेपछि रद्द भएको छ । इङ्ल्याण्डको म्यान्चेष्टमा इङ्ल्याण्डले पहिले ब्याटिङ गरेको थियो । १६ ओभर एक बलमा ६ विकेट गुमाएर...

खेलाडी छनोट एक वर्ष पछिसम्म

टोकियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले टोकियो ओलम्पिक एक वर्ष पछि सारेसँगै ओलम्पिक खेलाडी छनोटको अवधि पनि एक वर्षसम्म गर्न सक्ने जनाएको छ। आईओसीले कोरोना भाइरसका कारण ओलम्पिक...

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर...

ईपीएल क्रिकेट स्थगित

काठमाण्डाै । यहि चैत्रमा हुने भनिएको एभरेष्ट प्रिमियर लिग स्थगित भएको छ । विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो । चैत्र १...

एसिया कप छनोटबाट नेपाल बाहिरियो

काठमाण्डौ । नेपाल एसीसी टी–२० इस्टर्न रिजनबाट एक खेलअघि नै बाहिरिएको छ । बुधबार भएको खेलमा सिङ्गापुरले हङकङलाई हराएसँगै नेपालको शीर्ष दुईमा रहने सम्भावना समाप्त भएको हो । हङकङले...

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी टि-२० इस्टर्न रिजन खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ  (क्यान) ले बुधबार बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य...