Loading... आजः बिहिबार, असार १८, २०७७

जाजरकोट १२असार । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले आगामी आव २०७७र०७८ को लागि रु ४४करोड ९८ लाख २२ हजार २ सय ४० बजेट प्रस्तुत गरेको छ ।गाउँपालिकाको पाँचौं गाउँ सभामा कार्यवाहक...

जाजरकाेट । जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ । बिहिबार उपप्रमुख भावना भण्डारीले...

  राजेन्द्र कार्की, जाजरकोट : अन्तरजातीय प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न भनेर गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी ८ सोती पुगेका जाजरकोट खलंगाका नवराज विक गाँउलेको कुटाइबाट मारिए...

जाजरकाेट । जेठ १० गते पस्चिम रुकुमको सोती गाउँमा निर्ममतापुर्वक हत्या गरिएका ६ जना युवाहरुका पिडित परिवार र अन्य सर्वसाधारणमाथि प्रहरीले चर्को दमन गरेको छ । ५ जना जाजरकोटी...

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कोरोना केन्द्रित कार्यक्रमको लागि एक अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने भएको छ । आज प्रदेश सभामा आर्थिक वर्ष...

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका ७ को क्वरेण्टीनमा बसेका एक जनाको मृत्यु भएको छ । १३ दिनअघि भारतको गढवालबाट फर्किनुभएका गुर्भाकोट नगरपालिका ८ का ५० वर्षीय पुरुषको ज्यान गएको...

काठमाण्डाै । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको...

जाजरकोट : सदरमुकाम खलंगा स्थित भेरी प्राथमिक विद्यालयलाई पोखरा निवासी चन्द्रा घर्तीमगरले आर्थिक सहयोग गर्नुभएको छ । भेरी नगरपालिका –६ भेरे माईतीघर भई हाल पोखरा निवासी चन्द्राले ९० हजार...

काठमाडौं : कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिप्पर कर्णाली नदीमा खसेको हो । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर...

जाजरकाेट। अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक०ले जाजरकोटका नवराज बिक सहितका ६ युवाको मृत्यु स्थानीयको कुटपिटबाट भएको दाबी गरेको छ । रुकुम (पश्चिम)को चौरजहारी, सोतीमा जेठ १० गते भएको घट्नाबारे...