Loading... आजः आइतवार, मंसिर १४, २०७७
Trending

काठमाडौं, कात्तिक ४ । सरकारले आफ्नो खर्चमा उपचार गर्न नसक्ने घोषणा गरेमा सम्पुर्ण खर्च सरकारले बेहोर्ने प्रष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्यमा मन्त्री भानुभक्त ढकालले आज स्वास्थ्य मन्त्रालयमा...

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको...

काठमाण्डौ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि २५ हजार रुपैयाँमात्र दिने व्यवस्था गरेको छ । यसअघि एक लाख बराबरको बीमा गरेका व्यक्ति...

काठमाण्डौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५५ हजार तीन सय २९ पुगेको छ । गएको २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको...

जुम्लामा एकै दिन ४२ जनाले कोरोना जिते

जुम्ला : जुम्लामा एकै दिन ४२ जनाले कोरोना जितेर घर फर्किएका छन् । निर्माण व्यवसायी संघ जुम्ला, जिल्ला कारागार जुम्ला सहित विभिन्न होम आईसोलेशनमा बसेका व्यक्तिहरुको नतिजा नेगेटिभ आएपछि...

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियामा हतार गर्न नहुने बताएको छ । बिभिन्न देशहरुले बिभिन्न चरणमा भ्याक्सिनको ट्रायल गरिरहेका बेला...

काठमाण्डौ । विश्वभर एक करोड ७२ लाखभन्दा धेरै व्यक्ति कोरोना सङ्क्रमणबाट निको भएका छन् । वल्ड्रोमिटरका अनुसार अहिलेसम्म दुई करोड ४८ लाख ९० हजार जनामा सङ्क्रमण देखिएकोमा एक करोड...

७१ जना पत्रकारमा कोरोना सङ्क्रमण

काठमाडौं । नेपाल पत्रकार महासङ्घले अहिलेसम्म देशभर ७१ जना पत्रकारमा कोभिड १९ भाइरस सङ्क्रमण भएको बताएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै महासङ्घले सो जानकारी गराएको हो । ‘नेपाल...

काठमाडौं । स्वास्थ्य मन्त्रालयले अस्पताल सेवा नरहेका स्थानीय तहहरुमा तत्काल अस्पताल खोल्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पताल नभएका ६४९ तहमा ५ शय्याको अस्पताल सेवा...

नेपालमा पनि परीक्षण गर्न छलफल

काठमाण्डाै । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ। सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न...