Loading... आजः आइतवार, अशोज ३, २०७८

कविताबाट बलात्कारको बिरोध

सुर्खेतः सुर्खेतमा कविता बाचन गरेर बलात्कारका घटनाको बिरोध गरिएको छ । बलात्कारका घटनाको न्यूनिकरण र बलात्कारीलाई कानूनी कारबाहीको माग गर्दै शुक्रबार युवाहरुले कविताबाट बलात्कारका घटनाको बिरोध जनाएका हुन् ।...

बलात्कारविरुद्ध युवायुवती सडकमा

पछिल्लो समय बलात्कारका घटना बढ्दै गएपछि त्यसविरुद्ध सुर्खेतका युवायुवतीहरूले शान्तिपूर्ण ¥याली निकालेका छन् । बलात्कारीलाई कारबाहीको माग गर्दै उनीहरूले शनिबार वीरेन्द्रनगरमा शान्तिपूर्ण ¥याली निकालेका हुन् । बलात्कारीले पाउने सजाय...

जहाँ घरको छतमाथि सडक छ

चीनको चोंगक्विङ सहरमा एक पाँचतले घरको तस्वीर सोसल मिडियामा भाइरल भएको छ अहिले । यो भवनको छतमाथि गाडी गुड्ने सडक छ र छतबाटै गाडीहरु हुइँकिन्छन् । यो भवनको छतमा...

भारतको राजधानी दिल्लीभन्दा ३ सय किलोमिटर टाढा राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा रहेको छ । यो खण्डहरु कुनै समयमा भने एक भव्य...

लण्डन: गैरआवासीय नेपाली संघ (एनआरएनए), अष्ट्रियाको अध्यक्षमा जीवनजङ्ग कुँवर निर्विाचत भएका छन्। संघको आइतवार सम्पन्न अधिवेसनमा नयाँ नेतृत्वको लागि भएको निर्वाचन १७४ मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित भएका...

जाजरकोट: यहाँको एक गाउँपालिकाले  सरकारी  विद्यालयमा कार्यरत शिक्षकहरुले  आफ्ना छोराछोरीहरु सामुदायिक विद्यालयमा भर्ना नगरे  तलव नै  रोकिदिने  निर्णय  गरेको छ । जिल्लाको कुसे गाउँपालिकाले आफ्नो गाउँपालिका भित्र कार्यरत सबै...

तालिमले उद्यमी बन्दै महिला

‘नेपाल पशुपति…राजा मरे रानी सती नेपाल पशुपति…. देखे पनि गति उतनि वैकुण्ड रै’छ देखे पनि गति….’ दिउँसो करिब २ बजेतिर डम्बरी विकको पसलमा पुग्दा उनी गीत गाउँदै सामान मिलाउँदै...

भक्तपुर : नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रस्थित नयाँ मिटर वितरण फाँटका सुपरभाइजर भगवानसागर भैल ११ हजार रुपैयाँ घूससहित रंगेहात पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले...

चितवनः नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न...

घोराही उपमहानगरमा एमाले विजयी

दाङ-  घोराही उपमहानगरपालिकामा नेकपा एमाले बिजयी भएको छ। भर्खरै सम्पन्न मतगणना अनुसार एमालेले मेयर र उपमेयर दुबै पदमा जीत निकालेको हो। एमालेका नरुलाल चौधरी २२ हजार ३० मत सहित...