Loading... आजः सोमवार, कार्तिक १०, २०७७

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले चाडबाड...

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्वर्द्धन गर्न आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले बडादशैं २०७७ का अवसरमा स्वदेश तथा...

जाजरकाेट । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका...

आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदै

काठमाडौं । आज मंगल ग्रह पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी...

जाजरकोट । प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसिएसन नेपाल (PEAN) जाजरकोटको अध्यक्षमा मेघराज खत्री चयन भएका छन । PEAN जाजरकोटको आज सम्पन्न एकता भेलाले खत्रीको अध्यक्षतामा १४ सदस्य रहेको जिल्ला कमिटी गठन...

बुटवल । प्रदेश ५ को नेकपा स‌ंसदीय दलले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको देउखुरी बनाउने प्रदेश सरकारको प्रस्तावका पक्षमा मत हाल्न आफ्ना प्रदेशसभा सदस्यहरुलाई ह्विप जारी गरेको छ...

जाजरकाेट ।  ढुङ्गा प्रहारबाट जाजरकाेटमा एकजनाकाे उपचारका क्रममा मृत्यु भएकाे छ । जिल्लाकाे कुशे गाउँपालिका २ का २१ बर्षिय झलक सिहकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जाजरकाेटले जनाएकाे छ...

काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ । यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप-विजेता चेन्नई सुपर किङ्सबीचको...

काठमाण्डौ । नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय नाघेको छ । गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या चार सय एक पुगेको...

काठमाण्डौ । बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि २५ हजार रुपैयाँमात्र दिने व्यवस्था गरेको छ । यसअघि एक लाख बराबरको बीमा गरेका व्यक्ति...