Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

जाजरकोटका मतदातामा छैन उत्साह

जाजरकोट : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताहरूको उत्साह देखिएको छैन।

अधिकांश मतदान केन्द्रहरूमा मतदाताहरूको उपस्थिति न्यून रहेको छ। बिहान चिसोका कारण मतदान कम भए पनि दिउँसो मतदाताको संख्या न्यून रहेको पाईएकाे छ ।
अहिले जिल्लाका केही गाउँमा रहेका मतदान केन्द्रमा मतदाताको संख्या शून्य  रहेको छ ।
जिल्लामा रहेका मतदान केन्द्रहरुमा शान्तिपूर्ण मतदान भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जाजरकोटमा ८३ मतदानस्थल, एक सय ४२ र एक अस्थायी मतदान केन्द्रबाट मतदान भएको छ ।


ताजा समाचार