Loading... आजः बुधबार, जेष्ठ १७, २०८०
Trending

खै सहिदका सपना ?

प्रचण्डको ब्याक्ती बादी चरीत्र र अबसरवादले सयौं सहिदहरुको आत्मले सराप्दै छ हजारौं टुरुरा बालबालिका बिधुवा आमा घाइते अपाङ्ग योद्धा हरुको आसुले प्रचण्ड र उस्को पार्टीलाई विलीन गर्ने छ । जनयुद्ध देखि यहाँ सम्मा आउँदा प्रचण्डको असली रुप छर्लङ्ग भएको देखिन्छ मोहन बद्दै देखि बाबुराम विप्लव सम्मा आउँदा मा के पार्टी ७ औ टुक्राटुक्रामा बिभाजन भएको सर्बविधितै छ ।
प्रचण्ड क्यान्टोनमेन्ट देखि देखिएको अदृश्य बिषालु रुप छर्लङ्ग हुँदै पलङग, नादाबाद,कृपाबाद घरबेटीकान्ड सयौ कान्डका बिचमा एमालेलाई मोहरा बनाउन खोजेकै हो नेकपा एमाले नीति सिद्धान्त र बिचार विधि नेतृत्व लाई आत्मा साथ गर्ने राष्ट्रियतामा अडिक, ब्याक्ती नभएर बिचारको कदर गर्ने पार्टी सङग एकता गर्ना पुगे ।
के पि ओलीको नेतृत्वमा पार्टी एकाता भयो के पि ब्याक्ती थिएन बिचार थियो नीति थियो सिद्धान्त थियो किसान मजदुरहरुको सारथि थियो भोका नाङ्गाहरुको आहारा साहारा थियो देश र राष्ट्रियताका सवालमा खम्बा थियो बिकास निर्माण र समृद्ध नेपाल सुखी नेपालीको ख्वाब देखने समग्र नेपालीको सपना हुन ।
राष्र्ट्रका सामु उत्पन्न नाकाबन्दी ड्टेर समस्या समाधान गर्नु पुर्वाधार बिकास र लोककल्याणकारी राज्य निर्माणका लागि अघि बढाईएका कार्यक्रमहरुको प्रभावले देशी बिदेश शक्तिहरु ससन्कित भए र पार्टी भित्रका न भुतो न भबिस्य केही पनि नभएका स्वार्थले निपुण बिदेशी इसारामा चल्ले ब्याक्ती हरु जुरमुराउन थाले । यो आम समुदायलाई थाहा नै छ ।
पानीमा तेल नमिसिने कुरा धुर्ब सत्य छ त्यसरी नै एमाले र मा के बिच तालमेल हुनु एकता हुनु असम्भव सिद्ध नै भो प्रचण्ड भित्रका राम्रा बिचार भएका स्वार्थ पछि नलाग्ने एमाले मै रहि रहे आउने क्रम पनि जारी छ र केहि झुन्ड पानी भित्रका कसिङ्गरहरु र प्रचण्डका केही समुह आफ्नै सरकारका विरुद्ध हुमिए सडक देखि सदनमा बुरुक बुरुक उफ्रिए अदालतको फैसलाबाट आआफ्नो बाटो हिडेका र केही कसिङ्गर अबसरबादी स्वार्थले लिपुन्न चोट्का चाट्की बटुलेर माधब नेपालले नाम मात्रको समाजबादी पार्टी दर्ता गरे ।
र यसबाट एउटा यस्तो समूह गठन हुन्छ विभिन्न स्वार्थले भरिएका पाँच तत्व हरुको गठरीबाट लुब्धकहरुको गठबन्धन नामक समूह निर्माण हुन्छ र प्रमादेशबाट सरकार गठन गर्छन अनि बैम्मानि मन र दिमाग भएकाहरुले देश जनतालाई धराप पार्दै MCC, SPP जस्ता राष्ट्रघाति सम्झौता जनताले छर्लंग देख्या छ नैतिक पतन हुने खालको नागरिकता विधेकले आम युवा विद्यार्थी बुद्धिजिबिलागयतलाई छर्लङ्गछुर्लुम्मै छ अब आम जनसमुदायले माधब नेपालको त कुरै नगरौ कुन जलासयमा विलीन हुने हुन प्रचन्ड र उस्को पार्टीको यो नै आन्तिम चुरिफुरी होला पतन निश्चित छ जय देश ।
✍️  जगत थापा  राष्ट्रिय युवासंघ नेपाल कर्णाली प्रदेश कमिटी सदस्य हुन।

ताजा समाचार