Loading... आजः आइतवार, जेष्ठ १, २०७९

समृद्ध नगर निर्माणमा सिपीलाइ साथ

भेरीमा एमालेको लहर,

जाजरकोट । जाजरकाेटकाे भेरी नगरपालिकामा २ दर्जन बढि कार्यकर्ताहरु  एमालेमा प्रबेश गरेका छन । आइतवार बिभिन्न पार्टी परित्याग गरि नगर प्रमुख चन्द्र प्रकाश घर्तीलाइ साथ दिन युवाहरु एमालेमा समाहित भएका हुन ।

May be an image of 4 people, people standing and outdoors

भेरी नगररपालिका ७ नम्बरमा सम्पन्न कार्यक्रममा धेरै जसाे एकिकृत समाजवादि पार्टी परित्याग गरी नेकपा एमालेमा प्रबेश गरेकाे नेकपा एमाले जाजरकाेटले जनताएकाे छ । केहि ब्यक्तिकाे व्यक्तिगत कम्पनिकारुपमा खाेलिएकाे पार्टीमा बस्न नसकिने भन्दै पुरानाे घरमै फर्किएकाे एक नव प्रबेशिले बताए । पदका लागी कराेडाै‌ं रकम खर्चेर पदओग्टने पछि लाग्न सकिदैन ।

May be an image of 6 people, people standing, outdoors and text that says 'KELM'

केहि ब्यक्तिहरु पद पावरकाे लागि खाेलिएकाे कम्पनिमा बस्न आव्यक छैन । उनले भने,घरमा झगडा हुन्छ तर त्यही न्यूमा छाेरीचेलि चलाउने काम राम्राे नहुने बक्ताहरुकाे तर्क थियाे । सुर्यकाे क्षत्र छायाबाट पलाएका क्यान्सरहरु अहिले खाउ खाउ लाउ लाउ भन्दै कम्पनि दर्ता गरेर अगाडि बढेकाे एक बक्ताले बताए ।

May be an image of one or more people, people standing, people sitting and outdoors

जाजरकाेटमा समाजवादि पार्टी भनेकाे खड्का र बिसिकाे घरकाे कम्पनि भएकाले उक्तबार्टीमा नलाग्न समेत नव प्रबेशिहरुकाे भनाइ थियाे । यस्तै नेपाली काग्रेस नेकपा माओवादि लगाएतका पार्टीबाट नेकपा एमालेमा प्रबेश गरेका थिए । उनिहरुलाइ जाजरकाेट जिल्ला इन्चार्ज भैरव सुन्दर श्रेष्ठले अबिर खादाले स्वागत गरेका थिए ।

May be an image of 3 people, people standing and outdoors


ताजा समाचार