Loading... आजः आइतवार, जेष्ठ १, २०७९

यी हुन एमाले जाजरकोटका सवै पालिकाका उम्मेदवार

जाजरकोट । नेकपा एमाले जाजरकोटले जिल्लाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता गराइ सकेको छ । सत्ता गठबन्धन भित्र किचाले परिरहेको वेला नेकपा एमाले जाजरकोटले सात वटै पालिकामा सर्वसम्मत मनोनयन दर्ता गराएको हो ।

जिल्लामा सत्ता गठबन्धन धरापमा परेको छ । जिल्लाको छेडागाड नगरपालिका बाहेक अन्य ६ वटै पालिकामा गठबन्धनमा आवद्ध नेपाली काँग्रेस र माओवादी केन्द्र सवै पदमा उम्मेदावरी दर्ता गराएका छन् । नेपाली काँग्रेस र माओवादी भित्र तिव्र असन्तुष्टि बढेर पार्टी छोड्न क्रम चलिरहेको छ । काँग्रेसका भेरी नगरसमिति उपसभापति दल बहादुर राना लगायत अन्य नेताहरु एमाले प्रवेश गर्नु भएको छ ।

जस्को फाइदा उठाउदै एमालेले बिजय हात पार्न लागी परेको जिल्ला कमिटी उपसचित तथा प्रचार बिभाग प्रमुख नर बहादुर बस्नेतले जानकारी दिनु भयो । गठबन्धननै भएपनि एमालेले उनिहरुलाई पाराजित गर्न सक्षम रहेको उहाँको भनाई छ ।

हेर्नुहोस सात वतै पालिकामा एमालेका उम्मेदवारहरु :

१.भेरी नगरपालिका

चन्द्रप्रकाश घर्ती (सि.पी) : प्रमुख
सावित्रा चन्द : उपप्रमुख

वडा अध्यक्ष

वडा १ : दिनेश वि.क
वडा २ : दल बहादुर वली
वडा ३ : किरण भण्डारी
वडा ४ : तुफान श्रेष्ठ
वडा ५ : खिम बहादुर चन्द
वडा ६ : हरिश कुमार शाही
वडा ७ : मोहन चन्द
वडा ८ : गोविन्द चन्द
वडा ९ : हिराप्रशाद शर्मा
वडा १० : दल बहादुर राना
वडा ११ : जयलाल जैसि
वडा १२ : बाले तिरुवा
वडा १३ : दिपेन्द्रराज गिरी

२) छेडागाड नगरपालिका

लाल बहादुर महतारा : प्रमुख
अञ्जु थापा : उपप्रमुख

वडा अध्यक्ष

वडा १ : भवानी प्रसाद जैसी
वडा २  : मानसिँह खड्का
वडा ३ : नर बहादुर थापा
वडा ४ : गणेश बहादुर थापा
वडा ५ : मान बहादुर शाही
वडा ६ : भक्त बहादुर थापा
वडा ७ : लक्ष्मण रोका
वडा ८ : सत्यनारायण गिरी
वडा ९ : गोपाल बहादुर नेपाली
वडा १० : कर्ण बहादुर शाह
वडा ११ : अमर बहादुर विटालु
वडा १२ : रत्न बहादुर रोकाय
वडा १३ : मोती ओली

३) नलगाड नगरपालिका

धर्म बहादुर शाही : प्रमुख
सुनिता बोहोरा : उपप्रमुख

वडा अध्यक्ष

वडा १ : सुरेश बि.क
वडा २ : वालजित पुन
वडा ३ : धन बहादुर थापा
वडा ४ : मान बहादुर रावल
वडा ५ : राजु खत्री
वडा ६ : बिरेन्द्र खड्का
वडा ७ : कृष्ण गिरी
वडा ८ : लेख बहादुर खत्री

वडा ९ : भवेन्द्र बहादुर सिँह
वडा १० : राम बहादुर रावल
वडा ११ : कमल मल्ल
वडा १२ : प्रेम केसी
वडा १३ : बालकृष्ण बोहोरा

४) बारेकोट गाउँपालिका

वीरबहादुर गिरी  : अध्यक्ष
गिता सिँह : उपाध्यक्ष

वडा अध्यक्षहरु

वडा १ : विर्ष बहादुर बोहोरा
वडा २ : वीर बहादुर घर्ती
वडा ३ : राम बहादुर सिँह
वडा ४: काली बहादुर बस्नेत
वडा ५ : भक्त बहादुर बस्नेत
वडा ६ : डम्बर बहादुर महतारा
वडा ७ : रत्न बहादुर थापा
वडा ८ : डिल बहादुर नेपाली
वडा ९  : दान बहादुर शाही

५) कुशे गाउँपालिका
प्रेमप्रसाद घर्ती : अध्यक्ष
टिका वि.सी : उपाध्यक्ष

वडा अध्यक्षहरु

वडा १ : टेक बहादुर महतारा
वडा २ : वल बहादुर सिँह
वडा ३ : निम बहादुर हमाल
वडा ४ : कृति बहादुर शाही
वडा ५ : भिम बहादुर थापा
वडा ६ : धन बहादुर खड्का
वडा ७ : प्रसादे सिँह
वडा ८ : लाल बहादुर सिँह
वडा ९ : प्रेम आर.सी

६) जुनिचाँदे गाउँपालिका

वेद बहादुर शाही : अध्यक्ष
अम्वा शाह : उपाध्यक्ष

वडा अध्यक्षहरु

वडा १ : जंगे बहादुर रावत
वडा २ : राम बहादुर नेपाली
वडा ३ : जय बहादुर खड्का
वडा ४ : भिम बहादुर खड्का
वडा ५ : जय बहादुर बस्नेत
वडा ६ : सुरेन्द्र बहादुर शाही
वडा ७ : प्रेमसिँह घर्ती
वडा ८ : चन्द्र बहादुर थापा
वडा ९ : रुप बहादुर विष्ट
वडा १० : कर्ण बहादुर बस्नेत
वडा ११ : धर्मराज नेपाली

७) शिवालय गाउँपालिका

रँगनाथ योगी : अध्यक्ष
नैनसरा शाही : उपाध्यक्ष

वडा अध्यक्ष

वडा १ : विरेन्द्र बहादुर पुन
वडा २ : कर्ण बहादुर वली
वडा ३ :केशव थापा
वडा ४ : दिपक बुढा
वडा ५ : गोपाल बहादुर नेपाली
वडा ६ : तुल बहादुर शाही
वडा ७ : वीरवल खत्री
वडा ८ : वेद बहादुर वुढा
वडा ९ : महेन्द्र बुढा


ताजा समाचार