Loading... आजः सोमवार, जेष्ठ १५, २०८०
Trending

अस्पतालका विरामीलाई फलफुल सहित स्वास्थ्य सामग्री वितरण


जाजरकोट : जिल्ला अस्पतालमा रहेका विरामीलाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ जाजरकोटले फलफुल वितरण गरेको छ । संघको १६ औँ स्थापना दिवसको आवसरमा कोरोना संक्रमण भई आइसोलेसनमा बसेका र सामान्य वार्डमा भर्ना भएका विरामीलाई फलफुल वितरण गरिएको हो ।

उनिहरुलाई भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले फलफलु संगै सेनिटाइजर र मास्क समेत वितरण गर्नु भएको हो ।

स्वाथ्यकर्मी संघका प्रदेश सदस्य रत्न घर्ती, खेम पुन लगायतको टोलीले आज बिहान आठ जना विरामीहरुलाइ फलफुल सहितको स्वास्थ्य सामग्री वितरण गरेको हो ।


ताजा समाचार