Loading... आजः आइतवार, बैशाख ५, २०७८

ओली नेतृत्वको एमाले ब्यूँतदा जाजरकाेटमा खुसियाली (फाेटाे फिचर )

बिनाेद कुमार घर्ती 

जाजरकाेट,२३ फागुन ।सत्तारुढ दल नेकपा कानूनी रुपमा औपचारिक बिभाजन नहुँदै सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि जाजरकाेटमा  खुसियाली मनाइएको छ । आइतवार सर्वाेच्चले  ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्व गरेकाे नेकपालाई खारेज गर्दै एकतापूर्वकै अवस्था कायम रहने फैसला गरेको थियो ।

अदालतको यो फैसलाको जाजरकाेटकाे युवा, बिद्यार्थीदेखि आम नागरिकले  दिपावलीसहित खुसियाली मनाएका छन । युवा बिद्यार्थीहरुले  जिल्ला सदरमुकाम खल‌गाकाे ठाँटी बजारमा दिपावली समेत गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभा सदस्य काैशिला वली खत्रीकाे अगुवाइमा  दिपावलीसहित खुसियाली मनाएका हुन ।

No description available.

कार्यक्रमलाइ सम्बाेधन गर्दै प्रदेश सभा सदस्य खत्रीले प्रचण्डकाे माधब नेपालकाे ढाडमा टेकेर वलीकाे टाउकाे हान्ने याेजना  बिफल भएकाे बताइन । जनताकाे समृद्ध नेपाल शुखि नेपाली निर्माणका लागी नेपाल कम्युनिष्ट पार्टी एमाले सधै लागी परेकाेले अवकाे पुरानाे घरमा फर्किएकाे उनकाे भनाइ छ । यस्तै सर्बच्च अदालतकाे फेसलाले प्रचण्ड नेपाल समुहका नेताहरुलाइ निद्रा नलाग्ने युवा स‌घ नेपाल जाजरकाेटका सयाेजक जय बहादुर बस्नेतले बताए ।

तस्बिरहरु : बिनाेद कुमार घर्ती

No description available.

No description available.

 

 

May be an image of one or more people and fire

 

May be an image of 14 people, people standing and people sitting

No description available.

No description available.

No description available.

No description available.


ताजा समाचार