Loading... आजः बुधबार, माघ ७, २०७७

वडा स्तरमा नेकपा अगुवा नेता कार्यकर्ताकाे भेला सम्पन्न

जाजरकाेट,२४ पुस । सत्तारुढ दल  नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे वडा स्तरिय नेता तथा अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । भेरी नगरपालिका  ३ काे अगुवा नेता तथा कार्यकर्ताकाे भेला सम्पन्न भएकाे हाे । शुक्रबार सदरमुकाम खल‌गामा एक कार्यक्रमकाे अायाेजना गरी कार्यक्रम सम्पन्न भएकाे नेपाल कम्युनिष्ट पार्टी नेकपा भेरी नगर कमिटिका सह-सयाेजक बिश्व बिक्रम शाहले बताए ।

Image may contain: 1 person, sitting

पछिल्लाे राजनितिक अवथाबारे जानकारी दिनका लागी कायक्रम गरिएकाे शाहकाे भनाइ छ । वडा न ३ कि स‌गिता सुनारकाे अध्यक्षतामा कार्क्रम सञ्चालन भएकाे थियाे । जसकाे प्रमुख अथिति नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य रत्न प्रसाद शर्मा न्याैपाने,भेरी नगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य चन्द्रप्रकाश घर्ती,केन्द्रीय सदस्य डम्बर सि‌हकाे बिशेष उपस्थितिमा कार्यक्रम सञ्चान गरिएकाे थियाे ।

Image may contain: 2 people, people sitting, hat and outdoor


ताजा समाचार