Loading... आजः बुधबार, मंसिर १०, २०७७
Trending

जाजरकाेटमा नयाँ भाडा दर निर्धारण

 

जाजरकाेट । जाजरकाेटमा नयाँ भाडादर कायम भएकाे छ । साेमवार प्रमुख जिल्ला अधिकारी चेतराज बरालकाे अध्यक्षतामा नयाँ भाडादर कायम भएकाे हाे । हिन्दु नेपालीहरुकाे महान चाड दशै तिहारलाइ लक्षित गरि जिल्लामा सञ्चालनमा रहेका यातायातका साधनहरुकाे नयाँ भाडादर कायम भएकाे प्रजिअ बरालले बताए ।


ताजा समाचार