Loading... आजः बिहिबार, कार्तिक ६, २०७७

नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश कमिटी गठन


जाजरकोट : नेपाल समाजशास्त्र संघको कर्णाली प्रदेश तदर्थ कमिटी गठन भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापक वेद प्रकाश ढकालको संयोजकत्वमा कमिटि गठन भएको हो ।

समाजशास्त्र संघका केन्द्रिय सचिव नरेन्द्र आर.सी को विशेष उपस्थितिमा मंगलवार सुर्खेतमा भएको भेलाले ढकालको संयोजकत्वमा सात सदस्यीय कमिटी गठन गरेको छ ।

समितिको सदस्यमा सुर्यनाथ योगी, ओम प्रकाश थापा, टेक बहादुर शाही, हरी बहादुर सिंह, निरा भट्टराई र सिता वली रहनु भएको छ ।


ताजा समाचार