Loading... आजः बिहिबार, असार १८, २०७७

टकेन्द्र रोकायको “असारी” सार्वजनिक (भिडियो सहित)

रिदम बाबु
जाजरकोट । जाजरकोटी गायक टकेन्द्र रोकायको तेस्रो आधुनिक असारी गित सार्वजानिक भएको छ ।

टकेन्द्र रोकायको शब्द, संगित र स्वरमा सजिएको उक्त गित युथ आर्ट मिडिया प्रालीद्धारा निर्माण भई म्यूजिक नेपाल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गाएक तथा सर्जक रोकायको समधुर आवजमा सजिएको गितमा मोडल केशब श्रेष्ठ , सुमिना क्षेत्री, रुपेन्द्र सिंह र कालिबहादुर बुढाले अभिनय गरेका छन । हेमन्त भुसाल र काली बहादुर बुढाले निर्देशन गरेको असारी गित बास्तविक कथाबस्तुमा आधारीत भई गाउँले जिवनमा यथार्त चित्रण गरेर भिडियो निर्माण भयको हो ।

उक्त गितको सुटीङ कर्णाली प्रदेश सुर्खेतको छेडाबजारमा छायांकन भएको थियो भने मारुनी डिजिटल स्टुडीयोमा रेकर्डीङ भएको हो ।

भिडियो हेर्नुहोस : 


ताजा समाचार