Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भेरी नगरपालिकाकाे घाेषणा

जाजरकाेट । कोरोना भाइरसको सम्भावीत संक्रमणबाट बच्न भन्दै जाजरकाेटको भेरी नगरपालिकाले पनि आगामी चैत्र २१ गते सम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्ने घोषणा गरेको छ ।

नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै चैत्र २१ गतेसम्म नगर क्षेत्रभित्रका सबै सेवाहरु बन्द गर्ने जनाएको हो ।

नेपाल सरकारले घोषणा गरेको अत्यावश्यक सेवाहरु भने सु्चारु नै रहने सूचनामा उल्लेख गरिएको छ ।

 


ताजा समाचार