Loading... आजः बुधबार, असार ९, २०७८

जाजरकोटमा अनलाइनबाटै बिद्युतको विल भुक्तानी : यसरी गर्नुहोस

जाजरकोट । केन्द्रीय विद्युत प्रशारणसंग जोडिएका जाजरकोटका उपभोक्ताहरुले अनलाइनबाटै विद्युत महसुल तिर्न पाउने भएका छन् ।

ग्रहाकहरुको सुविधालाई लक्षित गरि नेपाल बिद्युत प्राधिकारण जाजरकोट वितरण केन्द्रले गत सोमबार देखि अनलाइनमार्फत विद्युत महसुल बुझाउन सकिने व्यवस्था गरेको हो । यो व्यवस्था गरेसंगै केन्द्रिय प्रशारण लाइनसंग जोडिएका सम्पुर्ण उपभोक्ताहरु खुसि भएका छन् ।

यो संगै कार्यलय सम्म पुगेर विल भुक्तानी गर्नुपर्ने झन्झट हटेको छ । अव घरबाटै इसेवा, खल्ती लगायतका बिभिन्न एपहरुबाट सजिलै विद्युत महसुल तिर्न सकिने भएको छ । विशेषगरी सदरमुकाम बाहिरका उपक्तहरुलाई सजिलो भएको छ ।

विद्युत महसुल तिर्ने तरिका

 

 


ताजा समाचार