Loading... आजः बुधबार, साउन २१, २०७७

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका लागि १६ उम्मेदवार -(नामावलीसहित)

काठमाडौँ । राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारको नाम टुंगो लगाएको छ । आँउदो माघ ९ गते १८ पदका लागि हुने निर्वाचनका लागि कांग्रेसले १६ उम्मेदवारको नाम टुंग्याएको छ ।

शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको बूढानिलकण्ठस्थित निवासमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको नामावली टुंग्याएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बाँकी दुई सिटका लागि कांग्रेसले समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

यी हुन् उम्मेदवारहरु

प्रदेश नं. १
१. निरबहादुर विश्वकर्मा ९पाँचथर० दलित
२. मिना पुलामी मगर ९सुनसरी० महिला
३. राजेन्द्र घिमिरे ९झापा० अन्य

प्रदेश नं. २
१. नगिना यादव ९महोत्तरी० महिला
२. भोला पन्जियार ९धनुषा० अल्पसंख्यकरअपाङ्गता

प्रदेश नं. ३
१. हरिशरण श्रेष्ठ ९सिन्धुपाल्चोक० अन्य
२. छलीकुमारी शर्मा उपाध्याय ९चितवन० महिला

गण्डकी प्रदेश
१. सूर्यप्रसाद रेग्मी ९स्याङ्जा० अन्य
२. विमला गौचन ९म्याग्दी० महिला

प्रदेश नं. ५
१. बालकृष्ण पाण्डे ९अर्घाखााची० अन्य
२. गिरिजा न्यौपाने ९दाङ० महिला
३. मेराज हलवाई ९बााके० अल्पसंख्यकरअपाङ्गता

कर्णाली प्रदेश
१. डिल्लीराम पाठक ९सुर्खेत० अन्य
२. सावित्री पौडेल ९सुर्खेत० महिला

सदुरपश्चिम प्रदेश
१. प्रताप ठगुन्ना ९बैतडी० अन्य
२. तुलसी देवकोटा ९कैलाली०महिला

भिडियो हेर्नुहोस : 


ताजा समाचार