Loading... आजः बुधबार, असार ९, २०७८

नेकपाले टुंगो लगायो ३३ विभाग : कसले पाए कुन विभाग ? (सूचीसहित)

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ३२ वटा विभागको जिम्मेवारी टुंगो लगाएको छ । लामो समयको रस्साकस्सीपछि बिहीबार बालुवाटारमा बसेको सचिवालय बैठकले जिम्मेवारी टुंगो लगाएको हो ।

सचिवालय सदस्य वामदेव गौतमलाई संगठन विभागको जिम्मेवारी दिइएको छ भने उपाध्यक्षका लागि स्थायी समिति बैठकमा प्रस्ताव गर्ने निर्णय भएको छ । प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठले पाएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले विदेश विभागको जिम्मेवारी पाएका छन् भने झलनाथ खनाललाई नीति तथा प्रतिष्ठानको जिम्मेवारी दिइएको छ ।

कसलाई कुन विभाग ?

यो समाचार अन्नपुर्णपोष्ट बाट साभारा गरिएको हो

भिडियो हेर्नुहोस : 

र यो पनि


ताजा समाचार