Loading... आजः बुधबार, असार ९, २०७८

दुःखद खवरः नलगाड नगरपालिकाको ताँत्रा नजिकै जिप दुर्घटना

फाइल फोटो

जाजरकोट । अहिले भर्खरै नलगाड नगरपालिका ९, ताँत्रा नजिकै जिप दुर्घटना भएको खवर प्राप्त भएको छ । जिप दुर्घटना हुँदा  १ जनाको ज्यान गएको जनाइएको छ । तर जिल्ला प्रहरी कार्यालय जाजरकोटले ६ जना मात्रै घाइते भएको जानकारी आएको बताएको छ ।

फोन सम्पर्क हुन नसक्दा विस्तृत जानकारी नआएको प्रहरीले जनाएको छ ।

जानकारी मुलक भिडियो हर्नुहोस : 


ताजा समाचार