Loading... आजः बुधबार, असार ९, २०७८

बारेकोटमा घट्यो दुःखद घटना


जाजरकोट । जिल्लाको बारेकोटमा दाउरा काट्न जंगल गएकी एक महिलाको भिरबाट लडेर ज्यान गएको छ । बारेकोट गाउँपालिका वडा नम्बर ९ काप्तीकी ३५ बर्षिय गोरी नेपालीको शनिवार भिरबाट लडेर ज्यान गएको हो ।

दाउरा लिन नजिकैको जंगल गएकी नेपाली राती अवेर सम्मा पनि घर नफर्केपछि खोज्न जाँदा उनि मृत अवस्थामा फेला परेकी थिइन ।

आइतवार इलाका प्रहरी कार्यालय दल्ली र प्रहरी चौकी सक्लाको टोलि अनुसन्धानको लागि उक्त स्थान तर्फ गएको प्रहरीले जनाएको छ ।

 


ताजा समाचार