Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

जाजरकोटकामा बाक्लो हिमपात (फोटोफिचर)

जाजरकोट । जिल्लाको माथिल्लो भेगहरुमा बाक्लो हिमपात भएको छ । आइतबार बेलुका देखि तेस भेगहरुमा बाक्लो हिमपात परिरहेको छ ।

भेरी नगरपालिकाको भेरेखर्क, मछाइना, मालिका चारजोर्नी, पाँचकाटिया लगायतका उच्च भुभाग सबैमा हिमपात भएको छ । हिमपातका कारण जनजीवन प्रभाबित भएको छ ।

तस्बित : डिल्ली थापा

हेर्नुहोस फोटोहरु


ताजा समाचार