Loading... आजः बुधबार, असार ९, २०७८

भेरी मिडियाले उडायो जाजरकोटमा ड्रोन क्यामरा (भिडियोसहित)

जाजरकोट । भेरी मिडिया नेटवर्क प्रा.ली ले जाजरकोटमा ड्रोन क्यामारा भित्र्याएको छ ।

मिडियाले जिल्लाका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रशार गर्न ड्रोण क्यामारा भित्र्याएको हो ।

भिजन खबर अनलाईन संचालन गरिरहेको मिडियाले जिल्लामा पहिलो पटक ड्रोन क्यामरा भित्र्याइएको हो । यसबाट भिडियो डकुमेन्ट्री, फोटोहरु लिन सजिलो हुने छ ।

हेर्नुहोस भिडियो


ताजा समाचार