Loading... आजः बुधबार, असार ९, २०७८

नेकपाले सार्वजनिक गर्‍यो प्रदेश सदस्यहरुको नामावली (हेर्नुहोस् सूचीसहित)

मंसिर १७,काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सदस्यहरुको नामावली सार्वजनिक गरेको छ । गएको १२ गते बसेको सचिवालय बैठकले प्रदेश कमिटीका सदस्यहरुको टुंगो लगाएको थियो  सोही अनुसार प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुको नामावली सार्वजनिक गरिएको हो ।

सुचि हेर्न तलको लिंकमा क्लिक गर्नुहोस : 


ताजा समाचार