Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

मेरा सवै प्रतिवद्धता पुरा हुन्छन् : वन मन्त्रि शक्ति बस्नेत (भिडियो सहित)

जाजरकोट । चुनावको वेला जिल्लावासी संग गरिएका सवै प्रतिवद्धताहरु पुरा हुने वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले बताउनु भएको छ । ति प्रतिवद्धताहरु पुरा हुने चरणमा तिव्ररुपमा अगाडी बढेको मन्त्री बस्नेतको भनाई छ । शुक्रवार जाजरकोटमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले ति सवै प्रतिवद्धता यही अवधीमा पुरा हुने विश्वास दिलाउनु भयो ।

जिल्लाका प्रत्यक गाउँलाई विद्युतिकरण गरिने काम, सडक कालोपत्रे गरिने काम, संचारको पहँुच पुर्याउने काम लगायतका थुप्रै अरु काम अगाडी बढेकोले सवै यही अवधिमा पुरा हुने मन्त्री वस्नेतले पुनः प्रतिबद्धता गर्नु भयो ।

विस्तृतमा यो भिडियो हेर्नुहोस :


ताजा समाचार