Loading... आजः आइतवार, जेष्ठ १४, २०८०
Trending

राष्ट्रिय क्रिकेट प्रतियाेगिता हुने भनिएकाे काेहलपुर मैदान हेर्नुहाेस तस्बिर र भिडियाेमा

काेहलपुर । बाँकेमा सँचालन हुने भनिएकाे आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष तर्फको क्रिकेट खेल कोहलपुरमा हुने भन्दै युवा तथा खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले सिलान्यास गरेकाे काेहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रय क्रिकेट मैदान काे हालत यस्ताे रहेकाे छ ।

हेर्नुहाेस  तस्बिरमा ;

हेर्नुहाेस् भिडियाेमा


ताजा समाचार