Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

कस्तो अच्चम्म : पनातिनी बलात्कारका आरोपी ६५ बाजे पक्राउ

तुलसीपुर । पनातिनी बलात्कार गरेको आरोपमा दाङमा एकजना पक्राउ परेका छन् । लमही नगरपालिका ६ दाङका ६५ वर्षीय कलिराम चौधरीलाई पनातिनी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

उनि मथी यही असोज १४ गते दिउँसो पनातिनी बलात्कार गरेको आरोप लागेको छ । चौधरीले नातिनी लमही नगरपालिका १ की १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको दाङ प्रहरी प्रमुख कृष्णहरी शर्माले जानकारी दिनु भयो ।

नतामा पनाती पर्नेलाई बलात्कार गरी फरार रहेका चौधरीलाई वडा प्रहरी कार्यालय लमही टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको प्रमुख शर्माले जानकारी दिनु भयो ।


ताजा समाचार