Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

अवकाश पछि पनि प्रअले कुर्शी छाडेनन् ।


जाजरकोट,१५ असोज । जाजरकोटको एक बिद्यालयका प्रधानाध्यापकल अवकाश भएपनि प्रअ.को कुर्शी छोका छैनन। गत भदौ ५ गते स्वतः अवकास भएका उनिले अझै पनि विद्यालयमा कुर्शि नछोडेका हुन । साथै उनले शिक्षकको लाखौ रकम घोटाला गरेको पाइएको छ । जिल्लाको नलगाड नगरपालीकामा रहेको त्रिभुवन मावि दल्लीका निवर्तमान प्रअ नारायण बहादुर सिंह ले बिद्यालयमा कार्यरत पुर्व शिक्षक शेर बहादुर नाथको ३ लाख ९० हजार घोटाला गरेको शिक्षक शेर बहादुर नाथले जानकारी दिए । नाथले भने पैसा माग्दा माग्दैमा जिन्दगी बित्ने भयो, प्रअले निकासा पैसा गरि दिनु भएन हाल आफु संग कागज मात्र रहेको बताए ।

यस्तै बिद्यालयको प्रध्यानाध्यापक बाट अवकास भएता पनि नियमसंगत तरिकाले प्रधाना ध्यापक चयन नगरीे आफ्नै भाइ ज्ञानेन्द्र सिंहलाइ प्रध्यानाध्यापकन्नियुति गरेको स्थानिय ले जानकारी दिएका छन् । स्थानिएले भने भाइलाइ प्रअ बनाउनको लागि स्टाफ मार्फत गाउँमा खटाइ माइनेटमा ३ दिनमा ५ जनाको हस्ताक्षर गरेर आफनो भाइलाइ नियुत गरेको बताए ।
साथै प्रअ निवर्तमान प्रअ. सिहले पदभार भएदेखि अनिवार्य अबकास हुँदा सम्म पनि आर्थिक हिसाबकिताब सर्बजनिक लेखापरीक्षण सार्वजनिक सुनुवाइ समेत नगराएको विद्यालयका शिक्षकहरुले जनाएका छन ।

यस्तै बिद्यालयमा शिक्षक नियूतिmको लागि कसैलाइ जानकारी नदिए १५ दिने उच्च माध्यामिक तहमा सामाजिक बिषयमा बिज्ञापन गरि प्रकृया गरिएको ब्यवस्थापन समितिका अध्यक्ष सेर बहादुर नाथले जानकारी दिए । कुनै न कुनै रुपमा आफु विद्यालय नछोड्ने र कुनै न कुनै रुपमा प्रवेश गर्ना खोजेको स्थानियहरुको आरो रहेको छ ।यस्तै प्रअ सिंहले बिद्यालय बाट अवकास हुदा पनि बिद्यालयको प्रशासन शाखाको जिम्मेवारी समाल्न खोजेका छन । उता पुर्व प्रध्यान ध्यापक नारायण बहादुर सिंहले भने सम्पर्क गर्दा मान्छे चिनेको छु भन्दै उल्टो यस आक्रोश पाखेका थिए ।साथै विद्यालयमा अवकास भएतापनि अझै विद्यालयको प्रअ को कुर्शीमा वस्दै आएका छन ।


ताजा समाचार