Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

जाजरकोटको पहिलो दैनिक पत्रीका भेरिमालिका बिमोचन

जाजरकाेट,११ असाेज । जाजरकाेटकाे पहिलाे दैनिक पत्रीका भेरीमालिका दैनीक बिमाेचन गरिएकाे छ । मंगलवार जिल्ला सदरमुकाम खंगलाम एक कार्यक्रमकाे अायाेजना गरि पत्रिका बिमाेचन गरिएकाे हाे । बिमाेचन कार्यक्रममा बाेल्दै प्रमुख अथिति छेडागाड नगरपालीकाका नगर प्रमुख लालबहादुर महताराले जाजरकाेट जिल्लाका दुरदराजका बस्तीहरूमा रहेका जनताका सवालमा पाहिला चालनकाे लागि अाखाकाे रूपमा काम गर्न अाग्रह गरे ।

उनले भने जाजरकाेट जिल्ला भाैगाेलीक बिकटता संगाै शिक्षाा स्वास्थ्य क्षेत्रमा केही पछाडि परेकाेले यसलाइ सस्कत अगाडि बढाउनकाे लागि सञ्चार जगतकाे अमुल्य भुमिका हुने भउकाेले गलति भएकाे अाैल्याउनु भन्दा गल्ती हुन नदिने गरि अाफनाे काम अगाडि बढाउन अाग्रह गरे यस्तै बिमाेचन कार्यत्रममा बाेल्दै शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले जाजरकाेटका सञ्चारमाध्यमहरू सदरमुकाम मात्र नभएर गाउँबस्तीमा समेत सकृय भुमिका निर्वाहा गर्नु पर्ने बताए ।

सञ्चार भनेकाे नबाेल्ने मान्छेकाे बाेली भएकाे भन्दै सत्य तथ्य समाचार सप्रेसन गर्न अाग्रह गरे देश अहिले संगिएता कार्यान्वयन चर0ामा रहेकाेले जाजरकाेटका सञ्चार माध्यामले महत्वपूर्0ा याेग्दान गरेकाे बताए । अध्यक्ष शाहीले पत्रकार हरूकाे क्षमता बिकासकाे लागि अावश्यक परे अाफनाे गाउँपालीका बाट बजेट बिनियाेजन गर्न अाफु तयार रहेकाे उनकाे भनाइ रहेकाे छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जाजरकाेट जिल्लाम संचार जगतले महत्वपुर्0ा भुमिका निर्वाहा गरेकाे हरेक काममा खबदारी गर्दै सकारात्मक पक्षमा अगाढि बडिरहेकाेमा प्रसंसा समेत गरेका थिए पत्रिका प्रमुख अथिति लाल बहादुर महतारा नेपाल पत्रकार महासंग जाजरकाेटका अध्यक्ष भिम बहादुर सिंह शिवालय गाउँपालीकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खाेलेर बिमाेचन गरेका थिए कार्यक्रमकाे सञ्चालन रेडियाे जाजरकाेटका स्टेसन म्यानेजर नवराज शाहीले गर्नु भएकाे थियाे ।


ताजा समाचार