Loading... आजः बिहिबार, मंसिर १८, २०७७
Trending

क्रिकेट युवा कलब द्धारा खलंगा बजार सरसफार्इ

जाजरकाेट,६ असाेज ।  जाजरकाेट जिल्ला सदरमुकाम खलंगामा बजार सरसफाइ गरिएकाे छ । जिल्ला क्रिकेट युवा कलव जाजरकाेट र त्रिभुवन मावी खलंगाकाे अायाेजनाम बजार सरसफाइ गरिएकाे हाे । जिल्ला सदरमुकाम खलंगाम दैनीक जनसंख्या बढदाे सहरीकरणले जिल्ला सदरमुकाम खलंगा प्रदुशन हुने भएकाेले हाम्रो जाजरकोट लाई सफ़ा र हरियाली बनाऊँ भन्ने अभियानका साथ जिल्ला सदरमुकाम खलंगाम त्रिभुवन मावी खलंगा र जाजरकाेट युवा क्रिकेट कलबकाे अायाेजनामा सरसफाइ कार्यक्रमकाे अायाेजना गरिएकाे जाजरकाेट युवा क्रिकेट कलबका अध्यक्ष अनिस कुमार कार्किले जानकारी दिए ।

शनिवार कलबका अध्यक्ष कार्किकाे नेत्रीत्वमा तल्लाे थाप्ले देखि ठाटि बजार सम्म स्थानीय युवाहरूकाे सकृय सहभागिताम कार्यक्रम गरिएकाे थियाे ।


ताजा समाचार