Loading... आजः मङ्लबार, मंसिर १६, २०७७
Trending

छेडागाडमा वडास्तरीय गोष्ठी सम्पन्न


जाजरकोट,३ असोज । जाजरकोटको छेडागाड नगरपालिका वडा न १ मा जल बायु परिवर्तन अनुकुलन योजनाको वडा स्तरीय गोष्ठी सम्पन्न भएको छ । छेडागाड नगरपालीका बडा न १ मा रहेको वातावरण अनुकुल्ताको अनुसार बिकास निर्माणका काम निरन्तरता दिनको लागि कार्यक्रमको आायोजना गरिएको वडा अध्यक्ष गणेश प्रसाद जैसीले जानकारी दिए ।

वडा अध्यक्ष जैसीका अनुसार वडाम असोज ३ गते कालिका नि मा वि जाल्मा २ असोज ३ गते साल्मा ईन्द्रज्वति मा वि असोज ३ गते जाल्मा डण्डाल्ल असोज ४ गते विशाल वजार थापा भुवामा कार्यक्रम सञ्चालन र्गने समय तालीका रहेको अध्यक्ष जैसीले जानकारी दिए ।


ताजा समाचार