Loading... आजः शुक्रबार, अशोज १, २०७८

पर्यटन प्रबर्द्धनको लागि जुनिचाँदेको चिनारि सर्बजनिक


जाजरकोट,२७ भदौ । जाजरकोटको जुनिचाँदे गाउँपालिकाले पर्यटन प्रबर्द्धनको लागि चिनारि सर्बजनिक गरेको छ । गाउँपालीका भित्र रहेका उद्योग, जलश्रोत, पर्यटन र कृषिको विकासका सम्भावना बोकेको प्राकृतिक सुन्दरताले भरिपूण आर्थिक तथा सामाजिक पर्यटन विकास र समृद्धिको प्रचुर सम्भावना हरुलाई प्रचारप्रसार गरि पर्यटन प्रबदर््धनको लागि चारी सार्वजनिक गरिएको गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर केसीले जानकारी दिए ।

फोटो क्याप्सन ः जुनिचाँदे गाउँपालिका वडा न ७ निपानेका जनजाती समुदायका जुनि कम्युनमा सामुहिक छलफल गर्दै  । तस्बीर ः रेशम बहादुर खडका 

अध्यक्ष केसीका अनुसार जुनिचाँदे गाउँपालीका नेपालको पछाडि परेको जाजरकोट जाजरकोटमा पनि पछाडि परेको जुनिचाँदे गाउँपालिकालाई पर्यटकीय क्षेत्रको रुपमा नेपालको कुना कान्द्रामा चिनाउनको लागि आर्थिक बर्ष२०७४÷०७५ को निति तथा कार्यक्रममा समाबेस गरि जुनिचा“दे गाउपालीका लाई पर्यटन क्षेत्रमा रुपान्तरण गर्नको लागि यो चिनारी सार्वजनिक गरिएको उनको भनाइ रहेको थियो । साथै पर्यककिय क्षेत्रको रुपमा नेपालको उत्कृष्ट गाउपालीका निमार्ण अगाढि बढाएको उनको भनाइ छ ।

फोटो क्याप्सन ः जुनिचाँदे गाउँपालिका वडा न ७ निपाने  दश बर्षाे जनयुद्ध ग्रस्त क्षेत्र जुनि कम्युन । तस्बीर ः रेशम बहादुर खडका 

गाउपालिकाको ९० प्रतिशत भुभागमा वन जंगलले भरिभराउ भएको स्थानिय तह रहेको । एका तिर पर्यटकिय हिसावले छेडा ,सुवानाउली ,लुहादह , सानाखोला ,जुनि ,चादे हुदै जुम्ला केन्द्रीय सडक महत्वपूण रहेको ले जुनिचादे गाउपालिकालाई पर्यटन क्षेत्रको रुपमा चिनाउनको लागि महत्वपूण धार्मिक स्थलहरु रहेको अध्यक्ष केसीको भनाइ रहेको छ ।

दश बर्षे जनयुद्धमा भेरी कर्णाली बिशेष राज्यले तयार पारेकाे पैदल माग्र 

गाउपालिका भित्र रहेको नदाइ दह ,चादे हिमाल जनजातीहरुको बाहुल्यता रहेको जुनि बस्ती दश बर्षे जनयूद्धमा सामुहिक रुपमा नेपाल प्रहरी द्धारा खेताहरुको ज्यान गएको साग्लागनी ,लेख , पाथिभरा भिउटावर ,गिरीखेल्न गुफा , पञ्चाला मन्दीर , लुहादहमा रहेको बाबिरा मष्टा मन्दीर ,सोहि ठाउमा रहेका ढुगे देवल ,नदाई मन्दीर ,मालीका मन्दीर ,कालीका मन्दीर ,भौरव मन्दीर ,नारायन मन्दीर ,पुर्खाहरुको अनुसार भोट र चाइना बिच द्धन्द भएको बेला राखिएको ढुगाका सिलाहरुलाई ब्यवस्थीत गरेर अगाढि बढाउन अाफु दिन रात खटिएको समेत अध्यक्ष केसीले जानकारी दिए ।

जुनिचाँदे गाउँपालिकाम पाइने बहुमुल्य पथर 

साथै जुनिचादे गाउपालिकाम पर्यटकीय क्षेत्र संगै बिभिन्न जडिबुटिहरु चिराइतो ,पाच आउले ,टिमुर ,यार्सा गुम्बा सतुवा ,जडा मसि ,खिरौलो लाई संरक्षन र प्रवदर््धन गरेर एउटा उद्योगको रुपमा बिकास गर्ने अवको लक्ष्य रहेको उहाको भनाई रहेको छ । साथै मध्यपश्चिमकै सबै भन्दा ठुला काईनाइट खानि,फयान्टा ,तुर्माली ,काइनायट,ग्रीन ,रत्न पथर लगाएत अन्य खानी लाई संरक्षन बिकास गर्नको लागि अगाडि बढेको बताए ।

स्थानीय तहमा रहेका काईनाइट खानि जंगल,जडिबुटी , मजकोट खोला पानीको प्रचुर सम्भावना लाई मध्य नजर गरि नागढुगां देउराली पाथीभरा भ्युटावर, नदाईडाब लगायतका पर्यटकीय स्थल लाइ प्रथामिक्ताम राखि हाल अगाडि बढिरहेको समेत अध्यक्ष केसिले जानकारी दिए ।

https://www.youtube.com/watch?v=Z2qbLYoLbrs&feature=youtu.be

 


ताजा समाचार