Loading... आजः बिहिबार, फाल्गुन १३, २०७७
Trending

स्थापनाकाल देखि पालमुनिको टिनको कटेरोमा ट्राफिक कार्यालय

जाजरकोट,१६भदौ । दिनभरि सडकको  ड्यूटी, साझ पालमुनिको  टिनको कटे रो को  बास ट्राफिक प्रहरीहरुको  दै निकी नै  हो   । जाडो मा शीत, गर्मीमा घाम र वर्षामा चुहिने  पानी, यस्तै  छ जिल्ला ट्राफिक कार्यालय जाजरकोटको  कहानी । कार्यालयसग पर्याप्त संरचना नहुदा कार्यरत कर्मचारीहरु पालमुनिको टिनको कटेरोमा बास बस् नुपर्ने  बाध्यता छ । २०७० सालमा स् थापना भएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले  संरचना निर्माणमा प्राथमिकता पाउन नसक्दा अझै  कटे रो , पाल र झुप्रामै  सीमित रहे को  छ ।

जसका कारण जिल्लाका ट्राफिक प्रहरीहरु असुरक्षितरुपमा बस् नुपरे को  छ भने  जिल्लाको  ट्राफिक कार्य सम्पादन समे त प्रभावित भएको  पाइन्छ । ‘दिनभरि धुलो , धुवा“ र गर्मी खादै  सडकमा ड्यूटी गर्नुपर्छ । बे लुका कटे रो मा आई सुत्नुपर्छ । गर्मीमा घाम हुन्छ, जाडो मा शीत चुहिन्छ, वर्षामा पानी चुहिन्छ । पाल र पेटिका गथा टाल्दै ै  बसे का छौ ं, यो  बाध्यता कसले  बुझिदिने  ?’– जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रहरी हवलदार प्रेम बहादुर शाहीले भन्नुभयो – ‘रहर भनांै  वा बाध्यता जे  भए पनि बस् नै प¥यो  ।’ कार्यालयमा भौ तिक संरचना नहुदा पालमुनिको  कटे रो मा सकसको  दिन गुजार्नु परिरहे को  उहाको  भनाइ छ । ‘जाडो  मासमा शीत र वर्षामा पानीले  सताउछ ।

गर्मीमासर्पको डर लाग्छ । जसो तसो  चलिरहे को  छ’– उहा“ले  भन्नुभयो  । संरचना अभावका कारण ट्राफिक कार्यसम्पादन निकै  चुनौ तीपूर्ण रहे को  शाहीले भने । भौ तिक पूर्वाधारको अभावका कारण सबै  कर्मचारी जंगल छेउको टिनको कटेरोमा बस्दै , रातको  समयमा धे रै  कर्मचारी कार्यालयमा बस् न नसक्ने  स् िथति रहे को  बताए  ।प्रहरी प्रमुख आन सिंह भण्डारीका अनुसार जिल्ला ट्राफिक कार्यालय जाजरकोट हाल सार्वजनिक जग्गाम जंगलको नजिकै दुईको ठे  टिन र पाल्ले हावापानी छलि बसिरहेको बताए । भवन अभाव हुदा पालमुनिको  कटे रो मा आफूहरु बस् न बाध्य भएको  भण्डारीले  बताउनुभयो  । उहाले  भन्नुभयो – ‘सबै  कर्मचारी बस्नको लागि घर छौन १ जना मात्र पालमुनिको छाप्रोमा बस्नुपर्ने अरु आफनो निजि भाडा तिरे र बस् छांै  ।

कार्यालय प्रमुखको  मात्रै  मासिक ४ हजार रुपै या“ को ठा भाडामा मात्रै  खर्च गर्नुपरे े को  उहाले  जानकारी दिनुभयो  । स्थापना कालदेखि नया संरचना निर्माणमा जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटले  प्राथमिकता पाउन नसक्दा ट्राफिक प्रहरीहरु पालमुनि बस् नुपर्ने  बाध्यता भएको  भण्डारीको  भनाइ छ । नयाँ संरचा निर्माणमा सम्बन्धीत निकायले चासो नजनाउदा ‘संरचना अभावका कारण खाने , सुत्ने  र पकाउने  सबै  काम निजिकोठा बाट गरेका छौ ं ।जसका कारण ट्राफिक प्रहरीले  निकै  सकस खे पिरहे को  उहा“को  भनाइ छ ।

हाल ट्राफिक प्रहरीलाई छुट्टै  संरचना व्यवस् थापन गर्न सके  से वामा चुस् तता र तीब्रता आउन सक्छने भण्डारीले जानकारी दिए । साधनस्रो तको  चरम अभाब जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटमा भौ तिक संरचनाको  मात्रै  अभाव हो इन, जिल्लाको यातायात चाप अनुसार जनशक्ति पनि चरम अभाव छ । नत कार्यालयमा सवारी साधन छ । नत कार्यालयमा भवन दैनिक निजि सवारी साधन मागिजागि काम चलाउन बाध्य भएको जिल्ला ट्राफिक कार्यालय जाजरकोटले जनाएको छ । हाल साधनस्रो तहरु पर्याप्त नहुदा ट्राफिक प्रहरी हतियारबिना युद्ध मै दानमा उत्रिएको  यो द्धाजस् तो  बन्नुपर्ने  बाध्यता रहे को  गुनासो  छ । मापसे  जाँच गर्ने  ब्रे थलाइजर मे शिन पनि नभएको ।

ट्राफिक प्रहरीका लागि आवश्यक पर्ने  म्याजिक लाइट, ट्राफिक को ण, अभाव रहे को  जानकारी दिनुभयो  । जसका कारण ट्राफिक प्रहरीलाई निकै  अप्ठ्यारो  रहे को  भण्डारीले  बताउनुभयो  । साधन स्रो त अभावका वावजुद पनि ट्राफिक प्रहरी नागरिक से वामा रहे को  उहाले  बताउनुभयो  । साधन अभाव सबै भन्दा बढी चुनौ तीपूर्ण बने को  उहाको  भनाइ छ । यस्तै मध्यपश्चिम क्षेत्रिय कार्यालय ट्राफिक नेपालगञ्जका प्रहरी एसपी जनक राज पाण्डेका अनुसार हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरको लाई जिल्ला प्रहरी कार्यालयको मातहतमा सञ्चालन गरिएको अस्थाइ ट्राफिक पोष्ट जाजरकोट र मुगु भएकोले दरबन्दी र आवश्यक भवन निर्माणको लागि जोड दिने बताए ।

पाण्डेका अनुसार जनशत्ति अभाव भएका कारण काजमा खटिएका ट्राफिक प्रहरी लाई कर्णाली प्रदेश प्रहरी कार्यालयले फीर्ताको लागि चिठि पाठाइसकेकोले आवश्यक जनशक्तिको ब्यवस्थापन गर्ने बताए । यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका नि.कार्यालय प्रमुख लोक बहादुर बिष्टका अनुसार भवनको लागि सिफारीस भएको आवश्यक सामाग्रागिको लागि माग भएको बताए । जिल्ला प्रहरी कार्यालय जाजरकोटले आवश्यकता अनुसार माग प्रदेश प्रहरीमा पठाउने र प्रदेश प्रहरी बाट केन्द्रमा जाने भएकोले हाल तत्काल थाई ट्राफिक प्रहरी पोष्टको लागि पहल गरिने बताए ।

उता प्रमुख जिल्ला अधिकारी ललीत कुमार बस्नेतले जाजरकोट जिल्लाम रहेको अस्थायि ट्राफिक प्रहरी पोष्ट लाई थाइको लागि जिल्ला शुरक्षा समितिको बैठक बसालेर मन्त्रालय संग माग गर्ने प्रतिबद्धता ब्यत्त गरेका छन । जिल्लाम शान्ति शुरक्षाको लागि बिभिन्न उपकरण देखि भवन निर्माण सम्म अभाव भएकोले हाल सेवा दिन दैनिक ट्राफिक प्रहरी लाई असहज भएकोले जिलला प्रशासन कार्यालय जाजरकोटको तर्फबाट हुने पहल तत्काल अगाडि बढाउने प्रजिअ बस्नेतले जानकारी दिए ।


ताजा समाचार