Loading... आजः मङ्लबार, मंसिर ९, २०७७
Trending

नवबिहानी समुह द्धारा बृक्षारोपन कार्यक्रम सम्पन्न ।


जाजरकोट,१६ भदौ । जाजरकोटको भेरी नगरपालिका वडा न १०मा नवबिहानी समुहले बृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । शुत्रवार नगरपालिकाको नुवागाउँमा कार्यक्रम सम्पन्न गरेको समुहकी अध्यक्ष भद्रकला पुनले जानकारी दिइन ।

सहकर्मि समाज जाजरकोटको आयोजना तथा नवबिहान िसमुहको सहजीकरणमा नुवागाउँमा बृक्षारोपन कार्यक्रम सञ्चालन गरिएको हो ।

बिद्यालय हरु रमणिय बातावरणमा रमाउनको लागि नुवागाउँमा वन भोजखान जाने भएकोले सुन्दर सफा वातावरण निर्माण गर्नको लागि बिभिन्न जातका फुल तथा बोटबिरुवा बृक्षारोपन गरिएको ्सहकर्मि समाज जाजरकोटका सामुदायिक प्रशिक्षक दिपेन्द्र राज कार्कि जानकारी दिए ।


ताजा समाचार