Loading... आजः बिहिबार, जेष्ठ १८, २०८०
Trending

पूर्व राजाका थाहा पाउनै पर्ने यी भनाई, तपाई छुट्नु भयोकि ?

१. प्रजा मोटा भए दरबार बलियो हुन्छ ।

-पृथ्वी नारायण शाह

२ . देशको मूल समस्या दरिद्रता हो र त्यसको कारण अज्ञानता हो ।

-विरेन्द्र

३. हामीलाई देशको स्वतन्त्रता र सार्वभौमता आफ्नो जीउभन्दा पनि प्यारो छ ।

-महेन्द्र

४ . प्रजातन्त्रमा सरकारको गठन र विघटन भइरहन्छ, तर त्यसको पनि प्रजातान्त्रिक पद्दति छ ।

-त्रिभुवन

५. स्वतन्त्र राष्ट्र नेपालको अस्मिता, अखण्डता र मौलिक मान्यता कायम रहोस् भन्ने मेरो भावना छ ।
-ज्ञानेन्द्र


ताजा समाचार