Loading... आजः सोमवार, मंसिर १५, २०७७
Trending

तपाँँइले बिहे नर्गु भएको छैन ? आयो खुसीको खबर


बैतडी । के तपाँँइले बिहे नर्गु भएको छैन ? यदी छैन भने पनि चिन्ता नगर्नुहोस । किनकी तपाँँइ एकल भक्ता पाउदै हुनुुहुन्छ । बैतडीको मैनोैली नगरपालीकाले एकल पुरुषलाई एकल भत्ता दिने निर्णय गरेको छ ।

सरकारले एकल महिलालाई भत्ता दिइरहेका बेला नगरपालिकाले एकल पुरुषलाई पनि एकल भत्ता दिने निर्णय गरेको छ । पुरुषलाई पनि एकल भक्ता दिने निर्णय गरेको नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताउनुभयो ।

ज्येस्ठ नागरीक समस्यामा परिरहेका गुनासो ब्यापक आउने गरेकाले नगरपालिकाबाट ६० वर्ष देखि ७० वर्ष सम्म्का एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको बताउनुभयो । नगरपालिकाको यो निर्णयबाट ज्येस्ठ एकल नागरिक खुसी भएका छन् ।


ताजा समाचार